दैलेखका बासिन्दाहरु खुसी, पंचकोशी राजमार्ग सरकारको योजनामा
सरकारले सुर्खेत देखि दैलेख सदरमुकाम हुँदै महावु –जुम्ला, रारा हुँदै चीनको सम्वन्ध बिस्तारका लागि नाँक्चे नाग्ला सम्मको सडक बिस्तार गर्ने महत्वपुर्ण योजना ल्याएपछि दैलेखका बासिन्दाहरुमा खुसीयाली छाएको छ । दैलेख जिल्ला पंचकोशी क्षेत्रको नामबाट परिचित...
पुरा पढ्नुहोस